हाम्रो बारेमा
नेपाल भूमि व्यवस्थापनका लागि नाप नक्सा हुनुपूर्व परम्परागत विधिवाट सचालन हुदै अाएकाे थियाे । भूमि व्यवस्थापनका सन्दर्भ जग्गा नाप जाच एेन, भूमि एेन, भूमि प्रशासन एेन जस्ता एेन नियमहरु अाइ सकेपछि थप व्यवस्थीत हुदै अाएकाे पष्टभूमि देखिन्छ ।
जग्गाकाे प्रमुख श्राेत नक्सा हुने हुदा जग्गा नाप जाच गर्दा श्राेत नै सवेदनशिल हुनु पर्ने हुन्छ । नक्साकाे अाधारमा फिल्डवुक कायम हुने र श्रेस्ताकाे प्रमुख श्राेत त्यही नक्सा र फिल्डवुक हुने हुदा जग्गाकाे अभिलेख व्यवस्थापनमा यी तत्वहरु महत्वपूर्ण हुन जान्छ ।
भूमि प्रशासन एेनले भूमि प्रशासककाे व्यवस्था गरिए अनुरुप नापी र मालपाेतले सयुक्त रुपमा निजी सार्वजनिक सरकारी जग्गाकाे अभिलेख राख्नेऽ हक हस्तान्तरण लाइ वैधता दिने विभिन्न लिखतहरुकाे दर्ता (रजिष्टेशन) गर्ने कार्य गरेकाे अवस्थामा नाप जाच एेन, उखडा एेन, भूमि एेन, मालपाेत एेनहरुकाे परिमार्जन हुदै जादा नया थप सरचनाहरुवाट जग्गा प्रशासन सम्वन्धी कार्य हुन पुग्याे ।
भूमि एेनले जग्गाकाे हदवन्दी माेहीकाे व्यवस्थापन लगायतकाे कार्यका लागि भूमिसुधार कार्यालयहरु खडा गरी कार्य गरि रहेकाे अवस्था छ । कार्य वाेझ घटदै जादा हाल केही जिल्लामा मात्र अलग्गै कार्यालय छ । अन्यथा मालपाेत कार्यालयहरु मार्फत भूमि एेनले ताेकेकाे कार्यहरु हुन थालेकाे छ ।
मालपाेत एेन लागु भै सके पछि मालपाेत कार्यालयहरु मार्फत जग्गा प्रशासनका धेरै जसाे कार्यहरु हुदै अाएकाे छ । शूरुअाती समय जिल्ला स्तरमा कार्यालय स्थापना गरी जिल्लाभरी क्षेत्राधिकार रहने गरी सचालनमा भएकाेमा कार्यवाेझ जनताकाे घरदैलाेमा सेवा पुरयाउने उदेश्यलाइृ मध्यनजर राखी सवै जिल्लामा पनि कार्य क्षेत्र वाडफाड गरी मालपाेत कार्यालयकाे सख्या थप गरिएकाे छ ।
रुपन्देही जिल्लामा साविक एउटै कार्यालय वाट सेवा हुदै अाएकाेमा २०७२ कार्तिक देखि वुटवलमा मालपाेत कार्यालय स्थापना गरी रुपन्देहीकाे उतर भेगकाे सेवा वुटवलवाट प्रवाह हुन थाल्याे । २०७३ फागुन देखि मझगावा स्थापना भै सचालन भै रहेकाे छ । यसरी रुपदन्देही जिल्लामा अन्य २ कार्यालय स्थापित भै सकेपछि यस मालपाेत कार्यालय भैरहवा रुपन्देहीकाे कार्य चाप निकै कम भएकाे छ ।
यस कार्यालयवाट सिद्धार्थनगर न पा, लु सा नपा., राेहिणी गा.पा., शुद्धाेधन, सियारी, मायादेवि, गैडहवा, अाेमसतिया गा.पा., देवदह न.पा., तिलाेतमा न.पा.काे साविक का केही गा.वि.स.हरुकाे जग्गा प्रशासन सम्वन्धी कार्यकाे सेवा दिदै अाएकाे छ ।
प्रमुख मालपोत अधिकृत
शिव प्रसाद रेग्मी
मालपोत अधिकृत
वाेम लाल भण्डारी
मालपोत अधिकृत (सूचना अधिकारी)
दामाेदर भण्डारी
मालपोत अधिकृत
इश्वर चन्द्र अर्याल
लेखा अधिकृत
अरुण कुमार कर्ण
नायब सुब्बा
हेमनाथ ज्ञवाली
नायब सुब्बा
राम प्रसाद पाण्डेय
नायब सुब्बा
डण्डपाणी न्याैपाने
नायब सुब्बा
शिव प्रसाद शर्मा पाैडेल
नायब सुब्बा
जयदिप पन्थी
नायब सुब्बा
बलराम श्रेष्ठ
नायब सुब्बा
राज कुमार घिमिरे
नायब सुब्बा
डिजायन थापा
नायब सुब्बा
माधव शर्मा घिमिरे
नायब सुब्बा
गाेकर्ण देव विष्ट
नायब सुब्बा
धनपधि पाण्डे
नायब सुब्बा
शालिक राम खनाल
नायब सुब्बा
टिकाराम न्याैपाने
नायब सुब्बा
कष्णा प्रसाद शर्मा
कम्प्यूटर अपरेटर
राम ह्दय यादव
कम्प्यूटर अपरेटर
माेहन वहादुर दर्लामी
कम्प्यूटर अपरेटर
मुना भट्टराइृ
खरिदार
अजित कुमार साहनी
खरिदार
देव लक्ष्मी भट्रराइृ
खरिदार
पदम वहादुर थापा
खरिदार
लक्ष्मी ढकाल
खरिदार
टिकाराम अाचार्य
कार्यालय सहयोगी
जाेगेन्द्र प्रसाद चाैधरी
कार्यालय सहयोगी
लाल वहादुर थापा
कार्यालय सहयोगी
राम दिन पाल
कार्यालय सहयोगी
कमल वहादुर वस्नेत
कार्यालय सहयोगी
घनश्याम खनाल
हलुका सवारी चालक
मनाेहर अधिकारी
समाचार
- अार्थिक विधेयक पूरा पढ्नुहोस्
- राजश्व रकम बाँडफाड सम्बन्धमा । पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्

